आज शुक्रबार १४५४ संक्रमित, निको हुने ९७२

अन‌ि यो पनि

काठमाडौँ । नेपालमा आज शुक्रबार १४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अद्यावधिक गरेको विवरणअनुसार एकैदिन १४५४ जनामा संक्रमण देखिएको हो ।

प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घन्टामा थप ९७२ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या ३६ हजार ६७२ पुगेको छ ।

आइसोलेसनमा रहनेको संख्या १४९२५ रहेको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३२७ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया

मुख्य समाचार

जापानमा फेरि स्वास्थ्य सङ्कटकाल घोषणा हुनसक्ने चेतावनी

टोकियो ११ असार । जापानमा फेरि स्वास्थ्य सङ्कटकाल लगाउने संभावना रहेको दाबी गरिएको छ। स्वास्थ्य मन्त्री टमुरा नोहिहिसाले सरकारले...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया