फुडबैंकमा संकलित खाद्यान्न सहयोग

अन‌ि यो पनि

रजहर भदौ, २६ । कावासोती फलफूल चोकमा एकमुठ्ठी दान कार्यक्रमको सक्रियतामा ‘सक्नेले दिनुस, नसक्नेले लिएर जानुस’ मुलमन्त्र साथ फुडबैंक र मास्क बैंक सञ्चालनमा आएको छ ।

आज ७ औं दिनमा पनि संकलित मास्क र खाद्यान्न स्थानीय निम्न वर्गीय बासिन्दालाई वितरण गरिएको कार्यक्रम संयोजक किरण भूर्तेलले बताए ।

प्रतिकृया

मुख्य समाचार

नेपाल प्रहरीका १६ डिआइजीको सरुवा, फेरिए सातै प्रदेशका प्रहरी प्रमुख

काठमाडौँ ०७ असार । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरिएको छ। गृहमन्त्रीस्तरीय निर्णयले उनीहरुको सरुवा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया