आज शुक्रबार चितवनमा ४० सहित ५४ जनामा कोरोना पुष्टि

अन‌ि यो पनि

भरतपुर, भदौ २६ । चितवन मेडिकल कलेज सिएमसीमा गरिएको परीक्षणमा चितवनका ४० जना सहित ५४ जनामा कोरोना देखिएको छ ।
भरतपुर महानगरका ३४ जना, खैरहनीका ४ जना र रत्ननगरका २ जनामा कोरोना देखिएको चितवन मेडिकल कलेजले जनाएको छ ।
आज शुक्रबार २६७ जनाको नमुना परीक्षण गरिएकोमा ५४ जनामा कोरोना देखिएको चितवन मेडिकल कलेजका ल्याब प्रमुख डा. नवीन कुमार चौधरीले जानकारी दिए ।

प्रतिकृया

मुख्य समाचार

नवलपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघ्यो

नवलपुर, ३० जेठ । नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय नाघेको छ । आइतबार थप ३ जनाको निधन...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया