पहिरो खस्दा सडक अवरूद्ध

अन‌ि यो पनि

भरतपुर । मुग्लिन–नारायणगढ सडकखण्डको चितवनको इच्छाकामना गाउँपालिका वडा नं.६ को जलवीरेमा पहिरो खस्दा सडक अवरूद्ध भएको छ। शुक्रबार बिहान ८ः१० बजे पहिरो खस्दा दुईतर्फी आवागमन बन्द भएको हो। पहिरो हटाउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।
प्रतिकृया

मुख्य समाचार

व्यवसाय सञ्चालन सहज बनाइदिन फेन्सी व्यवसायीको अपिल

भरतपुर । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधवप्रसाद अधिकारीले कोभिड–१९ को घट्दो संक्रमण दरलाई मध्यनगर गर्दै अविलम्ब व्यवसाय तथा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया