भरतपुर अस्पतालको मेसु फेरिए

अन‌ि यो पनि

भरतपुर, भदौ २५ । भरतपुर अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा. राजन पाण्डे नियुक्त भएका छन् । भदौ २४ गतेको मन्त्रीस्तरीय निर्णयले पाण्डेलाई प्रमुख मेसुमा जिम्मेवारी तोकेको हो ।

जनरल फिजिसियन रहेका डा पाण्डे भेरी अस्पताल नेपालगञ्जमा कार्यरत थिए । भरतपुर अस्पतालका मेसु डा. श्रीराम तिवारीको सरुवाबारे कुनै जानकारी प्राप्त नभएको अस्पताल प्रशासनले जनाएको छ ।

प्रतिकृया

मुख्य समाचार

दिवङ्गत श्रीमान् र ससुराको स्मृतिमा मलामी घर निर्माण हुने

माडी । माडी नगरपालिका वडा नं–१, बनकट्टाकी महिला नेतृ सीता तिमिल्सिनाले आफ्ना दिवङ्गत श्रीमान् र ससुराको स्मृतिमा मलामी घर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया