कीटाणुनाशक उपकरण बजारमा

अन‌ि यो पनि

काठमाडौँ । इओएल प्रालि नेपालमा केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्सअन्तर्गतको संस्थाले समयको मागअनुसार केन्ट कीटाणुनाशक उपकरणहरू (डिसइन्फेक्टेन्टहरू) बजारमा ल्याएको छ । जुन अहिलेको समयमा अत्यावश्यक रहेको कम्पनीको भनाइ छ । कम्पनीका अनुसार यस्ता उपकरणहरुको माग बजारमा बढ्दो छ । उपकरणले फलफूल र तरकारीहरूलाई सजिलैसँग सफा र सुरक्षित राख्नुका साथै कोठा र गाडीभित्रको हावा पनि ताजा र स्वस्थ राख्न मद्दत गर्दछ ।

 

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा २३४ संक्रमित उपचाररत

भरतपुर, ४ असार । चितवनका विभिन्न अस्पतालमा शुक्रबार २३४ जना कोरोना संक्रमित उपचाररत छन् । पछिल्लो २४ घण्टामा ९...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया