स्रेस्तेदारको सरुवा : चितवनमा ईश्वर आचार्य आउने

अन‌ि यो पनि

भरतपुर । सर्वोच्च अदालतले रजिष्ट्रार र स्रेस्तेदार सहित ६३ जना कर्मचारीहरुको सरुवा गरेको छ ।

सर्वोच्च अदालतले शुक्रबार गरेको निर्णय अनुसार चितवन जिल्ला अदालतका स्रेस्तेदार रुद्रमणि गिरीको रजिष्ट्रारको रुपमा उच्च अदालत विराटनगर, धनकुटा इजलासमा सरुवा भएको छ ।

चितवनमा नयाँ रजिष्ट्रारको रुपमा उच्च अदालत पाटनका उपरजिष्ट्रार ईश्वर आचार्य आउने भएका छन् ।

प्रतिकृया

मुख्य समाचार

नेपाल प्रहरीका १६ डिआइजीको सरुवा, फेरिए सातै प्रदेशका प्रहरी प्रमुख

काठमाडौँ ०७ असार । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरिएको छ। गृहमन्त्रीस्तरीय निर्णयले उनीहरुको सरुवा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया