चितवनका ११ सहित १९ जनामा कोरोना

अन‌ि यो पनि

भरतपुर । चितवन मेडिकल कलेजमा परीक्षण गरिएकामध्ये चितवनका ११ सहित १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

भरतपुर महानगरपालिकाको ११ जनासहित मकवानपुरका तीन, झापाका एक र नवलपुर र तनहुँका दुई/दुईजनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

प्रतिकृया

मुख्य समाचार

चितवनमा ८९ जना संक्रमित, २४ जना संक्रमणमुक्त, चार जनाको मृत्यु

चितवन । चितवनमा पछिल्लो २४ घन्टामा ८९ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनले दिएको विवरणअनुसार मंगलबार पिसिआर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया