ADVERTISEMENT
११ माघ २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
११ माघ २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

‘सुशील दा, रंगशाला खै !’

by चितवन पोष्ट
२०७१ बैशाख २८, आईतवार ०२:५९ गते
in खेलकुद, समाचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

रत्ननगर । रत्ननगरका दुई छुट्टाछुट्टै संघसंस्थाले शनिबार प्रधानमन्त्री सुशील कोइरालाको ध्यानाकर्षण गराएका छन् । चितवन केरा व्यवसायी समितिले सरकारबाट पाउनुपर्ने राहात र रत्ननगर उद्योग वाणिज्य संघका पदाधिकारीले टिकौलीमा क्षेत्रीयस्तरको रंगशाला निर्माणको लागि प्रधानमन्त्रीको ध्यानाकषण गराएका हुन् ।
संघका वरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठ, महासचिव देवेन्द्रकुमार श्रेष्ठ कार्यसमिति सदस्यहरु तथा संस्थापक अध्यक्ष हरिशरण पाठक, पूर्वअध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, केशवनारायण श्रेष्ठ, गोपालराज कर्माचार्य, नारायणकाजी श्रेष्ठलगायतको टोलीले प्रधानमन्त्रीलाई भेटेर रंगशाला निर्माणको काम अगाडि बढाउन आग्रह गरेका थिए ।
यसैगरी टोलीले त्रिशुली शक्तिखोर बहुउद्देश्यीय सिँचाई परियोजनाको काम सुरू गर्न पनि आग्रह गरेको पूर्वअध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । चितवन केरा व्यवसायी समितिका अध्यक्ष यज्ञप्रसाद सुवेदी सहितको केरा व्यवसायीहरुको टोलीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै राहतको लागि अर्थमन्त्रालयलाई निर्देशन दिन आग्रह गरेका थिए ।

Related Posts

प्रधानमन्त्री कप क्रिकेट ः लुम्बिनी प्रदेशसामु ६३ रनको लक्ष्य

प्रधानमन्त्री कप क्रिकेट ः लुम्बिनी प्रदेशसामु ६३ रनको लक्ष्य

दुई हप्ताभित्र चितवनमा कोरोनाविरूद्ध खोप !

खैरहनीमा राष्ट्रियस्तरको भलिबल प्रतियोगिता

भोलिदेखि काठमाडौंमा सप्ताहव्यापी सहिद दिवस

भोलिदेखि काठमाडौंमा सप्ताहव्यापी सहिद दिवस

Discussion about this post

अन‌ि यो पनि

कृषिमा विदेशी लगानी : किसानको दुःखमा माफियाको चलखेल !
समाज

पुरस्कारको राशि आदर्श गृहलाई सहयोग

भरतपुर । पत्रकार तथा आख्यानकार बसन्त पराजुलीले पाएको चिसाप राजकृष्ण कँडेल स्मृति साहित्य पुरस्कारको राशि महिला हिंसा नियन्त्रणका क्षेत्रमा क्रियाशील...

Read more
कृषिमा विदेशी लगानी : किसानको दुःखमा माफियाको चलखेल !

कृषिमा विदेशी लगानी : किसानको दुःखमा माफियाको चलखेल !

मलेशियाबाट १८ नेपालीको शव ल्याइयो

मलेशियाबाट १८ नेपालीको शव ल्याइयो

रामनगरको शंकास्पद बस्तु ‘इट्टा’

दुई ठाउँमा राखिएको शंकास्पद बस्तु इँटा र सिसाको बोतल

नेकपा चितवन (ओली समूह)को सम्पर्क कार्यालय स्थापना

नेकपा चितवन (ओली समूह)को सम्पर्क कार्यालय स्थापना

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In