डाक्टरद्वय तिवारी र पोखरेल कोरोनामुक्त

अन‌ि यो पनि

भरतपुर । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारी र प्रसूति विभाग प्रमुख एवम् स्त्री रोग विशेषज्ञ डा सुनिलमणी पोखरेल कोरोनामुक्त भएका छन्। संक्रमण देखिएको २०औं दिनपछि दुवैजना कोरोनामुक्त भएका हुन्। शुक्रबार बिहान भएको परीक्षणबाट दुवैजनाको रिपोर्ट नेगेटिभ आएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा तिवारीले जानकारी दिए। एकैदिन संक्रमण पुष्टि भएका उनीहरू संक्रमणमुक्त पनि एकैदिन भएका हुन्।
प्रतिकृया

मुख्य समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बहस पुनः सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि पुनः आजदेखि बहस सुरु भएको छ । सर्वोच्च...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया