भरतपुर अस्पतालका मेसु तिवारी कोरोना मुक्त

अन‌ि यो पनि

चितवन, भदौ १९ । भरतपुर अस्पतालका प्रमुख मेसु डा. श्रीराम तिवारी शुक्रबार कोरोना मुक्त भएका छन् । अस्पताल स्रोतका अनुसार उनको गत वुधबार गरिएको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । साउन ३२ गते उनमा कोरोना पुष्टि भएको थियो ।

कोरोना संक्रमित हुँदा पनि मेसु डा. तिवारीले अस्पतालको प्रशासनिक कामलाई निरन्तरता दिएकाक थिए । उनले सामाजिक संजालमार्फत आफ्नो स्वास्थ्य अवस्था र सर्वसाधारणको हितमा हुने गरी अभिव्यक्ति दिएका थिए ।

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया