बारामा थप १९ जनामा कोरोना पुष्टि

अन‌ि यो पनि

बारा, भदौ १९ । बारामा बैंकका कर्मचारी प्रहरीसहित थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश यादवका अनुसार बाराको विभिन्न स्थान बाट थ्रोट स्वाबलाई परीक्षण गर्दा प्रहरी, बैंकर र स्थानीयसहित थप १९ जनामा कोरोना संक्रमण देखिएको हो ।

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा २३४ संक्रमित उपचाररत

भरतपुर, ४ असार । चितवनका विभिन्न अस्पतालमा शुक्रबार २३४ जना कोरोना संक्रमित उपचाररत छन् । पछिल्लो २४ घण्टामा ९...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया