ADVERTISEMENT
१७ फाल्गुन २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१७ फाल्गुन २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

टुहुरा वन्यजन्तु संरक्षणमा समस्या

by चितवन पोष्ट
२०७१ बैशाख २८, आईतवार ०२:४९ गते
in समाचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

रत्ननगर । चितवन राष्ट्रिय निकुञ्जमा आउने टुहुरा वन्यजन्तु संरक्षणमा समस्या परेको छ ।
यस्ता वन्यजन्तु राख्ने स्थान नभएको र तिनीहरूकै लागि भनेर बजेट नआउने गरेकाले पालनपोषणमा समस्या परेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजङ्ग कुँवरले जानकारी दिनुभयो ।
बर्सेनि निकुञ्जमा बाघ, गैंडा, हात्ती, चितुवालगायत ठूला र संरक्षित जनावर विभिन्न स्थानमा फेला परी ल्याइने गरिन्छ । निकुञ्जमा वन्यजन्तुको उपचार गर्दै आएका पशु चिकित्सक कमल गैंरेले यस्ता जनावरको अस्पताल नै बन्नुपर्ने भएपनि कसैले ध्यान नदिएको बताउनुभयो ।
राख्ने निश्चित स्थान, उपचारका उपकरण आवश्यक भएपनि त्यो नहुँदा आएका धेरै वन्यजन्तु मर्ने गरेको उहाँले बताउनुभयो । मुख्य गरी बाघको आक्रमणमा परी गैंडाका बच्चाहरू फेला पर्ने गरेका छन् ।
बाघ र चितुवाहरू मानव वस्तीमा प्रवेश गरी आतङ्क मच्चाउने गरेपछि निकुञ्जमा ल्याइन्छ । चितवनको सौराहामा रहेको राष्ट्रिय प्रकृति संरक्षणकोषमा अहिले पनि एउटा चितुवा र गैंडाको बच्चा राखिएको छ । चितवन निकुञ्जमा दुईवटा बाघ रहेका छन् ।
तिनीहरूको दैनिक पालनपोषणमा समेत निक्कै खर्च हुने गरेकाले खर्च व्यवस्थापनमा समेत समस्या रहेको निकुञ्जका प्रमुख  कुँवरले बताउनुभयो । अन्य संरक्षित जनावर पनि टुहुरा भएर निकुञ्जमा ल्याइन्छ, बाहिरी जिल्लाको पनि सिफारिस सेन्टर निकुञ्ज भएकाले बर्सेनि दर्जनौं वन्यजन्तु यहाँ ल्याइन्छ ।
सीमित स्रोतसाधनकै बीच ती वन्यजन्तुको संरक्षणमा बर्सेनि दसौँ लाख रुपैयाँ खर्च गर्नुपरेको निकुञ्जको भनाइ छ ।

Related Posts

दियालो बङ्गलालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने

दियालो बङ्गलालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने

प्रहरी दिवसमा धार्मिक स्थलहरुको सरसफाइ

अवैध सामग्री बरामद

आवश्यक सुरक्षा व्यवस्था मजबुद : प्रशासन

आवश्यक सुरक्षा व्यवस्था मजबुद : प्रशासन

Discussion about this post

अन‌ि यो पनि

फेसबुक कम्प्युटर सप्लायर्सद्वारा पर्सामा शाखा विस्तार
अर्थ

फेसबुक कम्प्युटर सप्लायर्सद्वारा पर्सामा शाखा विस्तार

खैरहनी । चितवनको नारायणगढबाट सेवा प्रदान गर्दै आइरहेको फेसबुक कम्प्युटर सप्लायर्सले जिल्लाको पर्सामा शाखा विस्तार गरेको छ । दोस्रो शाखाको...

Read more
निलगाईको आक्रमणबाट एक जनाको मृत्यु

निलगाईको आक्रमणबाट एक जनाको मृत्यु

Chitwan Post

डोजरले फालेको माटाले पुरेर मृत्यु

सामाजिक क्षेत्रमा लामिछानेको लगाव : विपन्नको शिक्षादेखि उपचारसम्म सहयोग

सामाजिक क्षेत्रमा लामिछानेको लगाव : विपन्नको शिक्षादेखि उपचारसम्म सहयोग

आहार र बासस्थान अभावले गैँडा भारत जाने जोखिम

निकुञ्जका गैँडा बासस्थान खोज्दै पश्चिमतर्फ

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In