चितवनका १३ सहित २३ जनामा कोरोना

अन‌ि यो पनि

भरतपुर । कोरोना संक्रमण जाँचको लागि चितवन मेडिकल कलेजमा परीक्षण भएका नमुनामध्ये बुधबार चितवन थप १३ जनामा संक्रमण पुष्टि भएको छ।

कुल १९० वटा नमुना परीक्षण हुँदा भरतपुरका १०, रत्ननगर, राप्ती र इच्छाकामनाका एक/एक जना गरी १३ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

यस्तै नवलपरासीका ८, दाङ र धनुषाका एक/एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...