चितवनमा थप ३५ जनामा कोरोना संक्रमण

अन‌ि यो पनि

भरतपुर । धुलिखेल अस्पतालको परीक्षण प्रयोगशालामा परीक्षण भएका नमुनामध्ये चितवनका थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार भएको परीक्षणमा ३५ जनामा संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ।
भरतपुर अस्पताल स्वाब संकलन केन्द्रबाट स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएका नमुनामध्ये २०१ वटा नमुनाको नतिजामध्ये ११ वटा नमुनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

प्रतिकृया

मुख्य समाचार

नवलपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघ्यो

नवलपुर, ३० जेठ । नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय नाघेको छ । आइतबार थप ३ जनाको निधन...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया