भरतपुर अस्पताललाई १५० थान पिपिई

अन‌ि यो पनि

भरतपुर । चितवन एड ट्रस्ट (क्याट) युकेले भरतपुर अस्पताललाई व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) सहयोग गरेको छ।
स्वास्थ्योपचारमा खटिंदै आएका स्वास्थ्यकर्मीको स्वास्थ्य सुरक्षाको लागि आइतबार १५० थान पिपिई सहयोग गरेको हो। राष्ट्रिय आविस्कार केन्द्रमा बनेको पिपिई उपलब्ध गराइएको क्याटले जनाएको छ।
आइतबार १५० थान उपलब्ध गराएको क्याटले आगामी दिनमा ५०० थान पुर्याउने लक्ष्य लिइएको पूर्वअध्यक्ष हिमाल गुरुङले जानकारी दिए।
प्रतिकृया

मुख्य समाचार

दिवङ्गत श्रीमान् र ससुराको स्मृतिमा मलामी घर निर्माण हुने

माडी । माडी नगरपालिका वडा नं–१, बनकट्टाकी महिला नेतृ सीता तिमिल्सिनाले आफ्ना दिवङ्गत श्रीमान् र ससुराको स्मृतिमा मलामी घर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया