चितवनमा २९ जनामा थप संक्रमण

अन‌ि यो पनि

भरतपुर । चितवनमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भरतपुर अस्पतालको कोभिड-१९ प्रयोगशालामा शनिबार भएको परीक्षणबाट चार वर्षे बालकसहित २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै चितवनमा संक्रमितको संख्या ६२७ पुगेको छ।

प्रतिकृया

मुख्य समाचार

चितवनमा मंगलबार थप ८९ जनामा कोरोना संक्रमण पुष्टि

चितवन । चितवनमा मंगलबार ८९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनको तथ्यांकअनुसार ६३ जना संक्रमणमुक्त भएका...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया