ADVERTISEMENT
१५ माघ २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१५ माघ २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

चितवन एकेडेमी विजयी

by चितवन पोष्ट
२०७१ बैशाख २५, बिहीबार ०१:५७ गते
in खेलकुद, समाचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

नारायणगढ । अष्टे«लियाबाट आएको क्रिकेट टिम र क्रिकेट एकेडेमी चितवन –११ का खेलाडीबीच बुधबार मैत्रीपूर्ण क्रिकेट सम्पन्न भएको छ । क्याम्पाचौरमा सम्पन्न खेलमा नेपाली क्रिकेट टोलीमा परिसकेका खेलाडीहरुको सहभागिता रहेको थियो । खेलमा चितवन एकेडेमी विजयी भएको छ ।
टस हारेर पहिले व्याटिङको निम्तो पाएको चितवन एकेडेमीका तर्फबाट आकाश थापाले ७१, निश्चल पाण्डेले ५६, खेमराज पौडेलले ६६ र सन्जोग भट्टराइले ५१ रन बनाएका थिए । ४ विकेटको क्षतिमा एकेडेमीले ३०१ रनको योगफल तयार पारेको थियो ।
मैत्रीपूर्ण हिसावले ३५ ओभरको खेल खेलाइएको नेपाली टिमका पूर्वकप्तान
एवम् एकेडेमीका प्रशिक्षक राजु खड्काले बताए । ३०२ रनको लक्ष्य पछ्याएको अष्टे«लियन टिम ३२.३ ओभरमा अल आउट हुँदा २०२ रनमै समेटिएको थियो । उसका लागि मिलले ३७, निकले १२, स्टभर्टले १७,
पउलले १७ र कैलाशले १५ रन जोडेका थिए ।
चितवन एकेडेमीका लागि संघर्ष पौडेलले ३, सुशील कँडेलले ३ र निश्चल पाण्डेले २ विकेट लिएका थिए । म्यान अफ द म्याच आकाश थापा भएका थिए । अष्टे«लियामा क्लबका तर्फबाट क्रिकेट खेलिरहेकाहरुको सहभागितामा मैत्रीपूर्ण खेल आयोजना गरिएको चितवन क्रिकेट संघका अध्यक्ष कैलाश प्रधानले बताए ।

Related Posts

तेक्वान्दोकी गुरुङलाई स्वर्ण पदक

तेक्वान्दोकी गुरुङलाई स्वर्ण पदक

इच्छाकामनाको भालुमारामा न्यानो कपडा

क्रिकेट रङ्गशालालाई भरतपुर महानगरको थप चार करोड

Chitwan Post

विद्यार्थीलाई स्वीटर वितरण

Discussion about this post

अन‌ि यो पनि

चोरी सिकार नियन्त्रण युवा जागरणको अध्यक्षमा थापा
राजनीति

चोरी सिकार नियन्त्रण युवा जागरणको अध्यक्षमा थापा

रत्ननगर । मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिअन्तर्गत रहेको समुदायमा आधारित चोरी सिकार नियन्त्रण युवा जागरण उपसमितिको अध्यक्षमा विष्णु थापा चयन भएका...

Read more
गायक मिलन लामाले बनाए विपन्नका लागि अर्को घर

गायक मिलन लामाले बनाए विपन्नका लागि अर्को घर

सांसद किनबेच हुने स्थिति आएकाले प्रतिनिधिसभा विघटन गरेँ : प्रधानमन्त्री

पार्टी शुद्धीकरणको अभियान चलेको छ : प्रधानमन्त्री

फरार खोज्दै एसपी राठौर, दस दिनमा आठ प्रतिवादी पक्राउ

फरार खोज्दै एसपी राठौर, दस दिनमा आठ प्रतिवादी पक्राउ

Chitwan Post

माडीमा ७५ जना विद्यार्थीलाई झोला वितरण

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In