ADVERTISEMENT
६ माघ २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
६ माघ २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

विपद् व्यवस्थापन समिति गठन

by चितवन पोष्ट
२०७१ बैशाख २४, बुधबार ०१:४८ गते
in समाचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

कविलास । कविलास गाविसमा गाविस सचिव प्रद्युम्नकुमार खड्काको संयोजकत्वमा स्थानीयस्तरको स्थानीय विपद् व्यवस्थापन समिति गठन भएको छ । गाविस भवनमा मंगलबार बसेको सर्वपक्षीय भेलाले सचिवको अध्यक्षतामा १९ सदस्यीय समिति गठन गरेको हो ।
समितिले विपद् व्यवस्थापनको योजना बनाउने, प्रभावित क्षेत्रमा उद्धार तथा राहतको व्यवस्था गर्ने, जिल्ला विपद् व्यवस्थापन समितिसँग समन्वय गर्ने जनाइएको छ । १ हजार ५८ घरधुरी रहेको कविलास गाविसमा रहेका खहरे खोलाले वर्षेनि सताउँदै आएको छ ।
०६० सालमा आएको बाढीले ५८ घरधुरी बगाएको थियो भने १८ जना बेपत्ता भएका थिए । त्यस्तै, ०६३ सालमा आएको बाढीले ३ वटा घर बगाएको थियो । दुई जनाको पहिरोमा पुरिएर मृत्यु भएको थियो । कविलास गाविसस्थित खोला, वारलाड्ड, कुसुमबस्ती मुख्य बाढी पहिरो प्रभावित क्षेत्र हुन् ।
जिल्ला विकास समिति चितवनका प्रकोप सम्पर्क व्यक्ति बलराम लुइँटेलले चितवनका ८ वटा गाविसमा स्थानीय विपद् व्यवस्थापन समिति गठन भइसकेको बताउनुभयो । उहाँले समितिले उद्धार गर्न कोष स्थापना तथा परिचालन, तालिम आदि कार्य गर्न समितिहरु क्रियाशील रहने बताउनुभयो ।

Related Posts

आमाको किरिया बसिन् महिला अधिकारकर्मी भुजेल

आमाको किरिया बसिन् महिला अधिकारकर्मी भुजेल

होटल अनुगमन : सातमध्ये तीन होटल परेनन् स्तरीकरणमा

होटल अनुगमन : सातमध्ये तीन होटल परेनन् स्तरीकरणमा

बेवारिसे अवस्थामा गैँडाको खाग फेला

बेवारिसे अवस्थामा गैँडाको खाग फेला

Discussion about this post

अन‌ि यो पनि

‘अनअराइभल भिसा’ सेवा सञ्चालन गर्न माग
अर्थ

‘अनअराइभल भिसा’ सेवा सञ्चालन गर्न माग

काठमाडौँ । पर्यटन क्षेत्रका सरकारी तथा निजी क्षेत्रका अगुवा संस्थाले विदेशी पर्यटकलाई आकर्षण गर्न हवाईमार्ग तथा स्थलमार्गबाट नेपाल भित्रिने सम्पूर्ण...

Read more
Chitwan Post

भरतपुरमा घरेलु उपज प्रदर्शनीकक्ष बन्दै

भरतपुरमा ‘क्यूमिन रेष्ट्रो एण्ड थाली किचन’ सञ्चालन

भरतपुरमा ‘क्यूमिन रेष्ट्रो एण्ड थाली किचन’ सञ्चालन

Chitwan Post

दुर्घटना नियन्त्रण गर्न समय निर्धारण

चितवनमा सवारी दुर्घटना : छ महिनामा ५८ जनाको मृत्यु

चितवनमा सवारी दुर्घटना : छ महिनामा ५८ जनाको मृत्यु

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In