कोभिड अस्पतालको लेभल खारेज गरिने

अन‌ि यो पनि

चितवन । सरकारले हालसम्म कार्यान्वयनमा रहेका कोभिड अस्पताल लेभल एक, दुई र तीनको व्यवस्था खारेज गरी सबै काभिड–१९ को बिरामी उपचारमा सूचिकृत अस्पतालहरूलाई कोभिड अस्पताल मात्रै नामाकरण गर्ने ‘क्लिनिकल जजमेन्ट्स र सर्भिस् अभाइलेविलिटी’को आधारमा उपचार गर्ने निर्णय गरेको छ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रीसहितको बैठकले सोही आधारमा मात्रै बिरामीको रेफर गर्ने व्यवस्था लागू गर्ने, कोभिड र ननकोभिड छुट्टाछुट्टै व्यवस्थापन गर्ने विषयमा निर्णय भएको मन्त्रालयको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाइअन्तर्गत स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्र (एचइओसी) प्रमुख एवम् मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए।

प्रतिकृया

मुख्य समाचार

प्रकाशनको एक वर्षपछि सार्वजनिक भयो ‘अजिब मान्छे’

चितवन । गत वर्ष नै प्रकाशन भएको पुस्तक ‘अजिब मान्छे’ शनिबार सार्वजनिक गरिएको छ। लेखक सीताराम कोइरालाको पाँचौँ कृतिको...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया