ADVERTISEMENT
७ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
७ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

चेपाङ घरलाई रिक्सा प्रदान

by चितवन पोष्ट
२०७१ बैशाख २३, मंगलवार ००:५० गते
in समाचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

रत्ननगर । गरिबीले पढ्न लेख्न नपाएका विकट गाउँका चेपाङ बालबालिकाहरु राखिएको गामवेशी चेपाङ घरलाई चितवनका व्यवसायी गौरीश्वर सापकोटाले र लेखराज पन्तले रिक्सा प्रदान गरेका छन् ।
चेपाङ घरमा भएका अपा¨ बालबालिकालाई विद्यालय जान र आउनका लागि समस्या भएपछि व्यवसायीद्वय सापकोटा र पन्त मिलेर रिक्सा सहयोग गरेका हुन् । गौरीश्वर सापकोटा र उहाँकी धर्मपत्नी कमला सापकोटाले आफ्नो वैवाहिक जीवनको १५ औं वर्षगाँठको अवसरमा रिक्सा प्रदान गरेका हुन् ।
गरिब बालबालिकासँग कार्यक्रम गर्दा सन्तुष्टी मिल्ने भन्दै सापकोटा दम्पतीले चेपाङ घरमा कार्यक्रमको आयोजना गर्नुभएको हो । गौरीश्वर सापकोटाले अघिल्लो वर्ष पनि गामवेशी चेपाङ घरका बालबालिकालाई भोज गराएर विवाहको वर्षगाँठ मनाउनुभएको थियो ।
रिक्सा भएपछि अपा¨ता भएकाहरुलाई पढ्न जान सजिलो हुने गामबेशी चेपाङ घरका अध्यक्ष केपिकिरण शर्माले बताउनुभयो । त्यस्तै, अर्का व्यवसायी लेखराज पन्तले चेपाङ बालबालिकालाई पढाउने काममा आफूले पनि सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले चेपाङ बालबालिकहरुलाई सूचना र मनोरञ्जनका लागि भन्दै चार वटा रेडियोसमेत प्रदान गर्नुभयो । व्यवसायीसँग जानुुभएकी भनपा १२ की बसन्ती पोडेलले पनि चेपाङ बालबालिकाको अवस्था देखेर एक बोरा चामल र एउटा रेडियो सहयोग गर्नुभएको छ ।

Related Posts

आमाको किरिया बसिन् महिला अधिकारकर्मी भुजेल

आमाको किरिया बसिन् महिला अधिकारकर्मी भुजेल

होटल अनुगमन : सातमध्ये तीन होटल परेनन् स्तरीकरणमा

होटल अनुगमन : सातमध्ये तीन होटल परेनन् स्तरीकरणमा

बेवारिसे अवस्थामा गैँडाको खाग फेला

बेवारिसे अवस्थामा गैँडाको खाग फेला

Discussion about this post

अन‌ि यो पनि

भण्डारा दुर्घटना : बस चालकको मृत्यु, १५ घाइते
प्रमुख समाचार

भण्डारा दुर्घटना : बस चालकको मृत्यु, १५ घाइते

भरतपुर । पुर्वी चितवनको राप्ती-५ भण्डारामा मंगलबार राति बस र ट्रक ठोक्किँदा बस चालकको मृत्युु भएको छ ।  ट्रक चालक...

Read more
भण्डारामा बस र ट्रक ठोक्किँदा चालकहरु गम्भीर घाइते

भण्डारामा बस र ट्रक ठोक्किँदा चालकहरु गम्भीर घाइते

दुर्घटनाबाट मंसिरमा १३ जनाको मृत्यु : साँझको समयमा बढी दुर्घटना : ट्राफिक प्रहरी

सवारी दुर्घटनामा तीनको मृत्यु, १० जना घाइते

प्रधानमन्त्रीलाई सहयोग गरेका अवस्थामा प्रतिनिधिसभा विघटन गर्न नपाइने जिकिर

प्रधानमन्त्रीलाई सहयोग गरेका अवस्थामा प्रतिनिधिसभा विघटन गर्न नपाइने जिकिर

पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले सहयोग गर्छ : अर्थमन्त्री पौडेल

पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले सहयोग गर्छ : अर्थमन्त्री पौडेल

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In