आज आइतबार भरतपुरका थप ७ जनामा संक्रमण पुष्टि

अन‌ि यो पनि

चितवन । भरतपुर अस्पताल स्वाब संकलन केन्द्र र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट स्वाब संकलन भएका भरतपुरका थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

आइतबार बिहान ९ बजेसम्मको रिपोर्टअनुसार भरतपुर महानगरपालिका वडा नं. १, ५, ७, ११, १२ १५ का २५ देखि ४५ वर्ष उमेर समूहका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ।

१०२ वटा नमुना परीक्षण हुँदा भरतपुरका ७ सहित तनहुँ र सर्लाहीका एक/एक जना गरी ९ जनामा संक्रमण पुष्टि भएको भरतपुर कोभिड–१९ प्रयोगशालाकी प्रमुख डा नीतु अधिकारीले जानकारी दिइन्।

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा उपचार गर्ने संक्रमित घट्दै, भेन्टिलेटरमा २१ सहित आइसियूमा ९९ उपचाररत

चितवन, ११ असार । चितवनका अस्पतालमा शुक्रबार २२२ जना कोरोना संक्रमितको उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। तीमध्ये...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया