कोरोना संक्रमणबाट चितवनमा थप दुईको मृत्यु

अन‌ि यो पनि

चितवन । चितवनमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

साउन ३२ गते चितवनको पुरानो मेडिकल कलेज (सिएमएस)मा उपचाररत हेटौँडा-३ निवासी ६५ वर्र्षीया महिलाको शनिबार ७ः२६ बजे र हेटौँडा-४ का ५६ वर्षीय पुरुषको एक दिनको उपचारपश्चात् बिहीबार राति १०ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

दुवै जनाको स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ । यससँगै चितवनमा पाँच जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ भने संक्रमितको संख्या ३३३ पुगेको छ ।

प्रतिकृया

मुख्य समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बहस पुनः सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि पुनः आजदेखि बहस सुरु भएको छ । सर्वोच्च...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया