भरतपुर । नेपाल रेडक्रस सोसाइटी चितवन शाखाको आयोजनामा विश्व रेडक्रस दिवस ८ मे २०१४ अर्थात् वैशाख २५ को अवसरमा सप्ताहव्यापी कार्यक्रमअन्र्तगत छलफल तथा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।
शाखा सभापति हरिप्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा यशस्कर सदस्य गौरी प्रधान, नेपाली कांग्रेसका जिल्ला सचिव जितनारायण श्रेष्ठ, वरिष्ठ जिल्ला शाखा अधिकृत जगन्नाथ न्यौपाने, कार्यसमितिका पूर्व सदस्य सूर्यबहादुर मास्केलगायतले मन्तव्य राखेका थिए ।
Discussion about this post