कलैया अस्पतालमा ओपिडीबाहेक अन्य सेवा सञ्चालनमा

अन‌ि यो पनि

बारा, भदौ २ । कलैया अस्पतालमा आज मंगलबारदेखि ओपिडी सेवा बाहेक अन्य सेवा सञ्चालनमा आएका छन । अस्पतालका धेरै कर्मचारीहरु कोरोनाबाट संक्रमित भएपछि अस्पतालका प्रसुति सेवा वाहेक अन्य सेवाहरु ठप्प भएको थियो ।

एआरटी सेवा, ल्याव, एक्सरे, डेसिङ, फार्मेसीलगायतका सेवाहरु सुचारु गरिएको प्रमुख वीरेन्द्र मण्डलले बताए।
केही स्वास्थ्यकर्मीहरु अहिलेपनि काममा फर्कने अवस्था नरहले ओपिडी सेवा सुचारु हुनमा केही समय लाग्ने डाक्टर मण्डलले जानकारी दिए ।

प्रतिकृया

मुख्य समाचार

प्रकाशनको एक वर्षपछि सार्वजनिक भयो ‘अजिब मान्छे’

चितवन । गत वर्ष नै प्रकाशन भएको पुस्तक ‘अजिब मान्छे’ शनिबार सार्वजनिक गरिएको छ। लेखक सीताराम कोइरालाको पाँचौँ कृतिको...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया