भरतपुर । ‘स्व. महेन्द्र नारायण निधिको १५ औं स्मृति दिवसको दिन शनिबार लोकतन्त्रको संरक्षणमा हाम्रो भूमिका’ विषयक अन्तत्र्रिmया सम्पन्न भएको छ । प्रतिष्ठानका चितवन अध्यक्ष उद्धव लोहनीको अध्यक्षताम सम्पन्न कार्यक्रममा नेता कृष्णलला सापकोटा, पृथ्वीमान गुरुङ, भूपतिदास सापकोटा, देवेन्द्र गुरूङ, मानवअधिकारकर्मी विश्वप्रकाश बास्तोला, राजेन्द्र पौडेल, निर्मलकुमार श्रेष्ठलगायतले बोलेका थिए ।
Discussion about this post