ADVERTISEMENT
१० बैशाख २०७८, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१० बैशाख २०७८, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

वन्यजन्तु संरक्षण गर्न फुटबल प्रतियोगिता

by चितवन पोष्ट
२०७१ बैशाख १९, शुक्रबार ०३:४९ गते
in समाचार, समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

सौराहा । आन्तरिक पर्यटन प्रवद्र्धन तथा दुर्लभ वन्यजन्तु संरक्षणका लागि सौराहामा फुटबल प्रतियोगिता हुने भएको छ ।
सौराहा युवा समाजको आयोजनामा पहिलोपटक गैंडाकप आमन्त्रित खुला जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिता हुन लागेको हो । सौराहा युवा समाज सौराहाले बिहीबार पत्रकार सम्मेलन गरी यही वैशाख २५ गतेदेखि प्रतियोगिता आयोजना गर्ने जनाएको छ । १३ टिमको सहभागिता रहने खेलमा बुटवलदेखि हेटौँडासम्मका क्लबले सहभागिता जनाउने सौराहा युवा समाजका अध्यक्ष शिरलाल परियारले बताए ।
प्रतियोगितामा नारायणगढ, भरतपुर, माडी, मुग्लीन, हेटौंडा, वीरेन्द्रनगर, कावासोती, रामपुर, बुटवल, गैँडाकोट र आयोजक दुई टिम भिड्ने छन् । गैँडाकप प्रथम आमन्त्रित खुला जिल्ला स्तरीय नकआउट फुटबल खेलले युवाप्रति एक सिगें गैँडा बचाउनुपर्छ भन्ने सन्देश प्रवाह गर्ने परियारको भनाइ छ ।
जेठ पाँच गतेसम्म सञ्चालन हुने प्रतियोगिता आयोजना गर्न सात लाख ६१ हजार बढी खर्च अनुमान गरिएको खेलका संयोजक जेके लामाले बताए । बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा आयोजना गर्न लागिएको फुटबल प्रतियोगितामा प्रथम हुनेले एक लाख ११ हजार १११, द्वितीय हुनेले ५५ हजार ५५ रूपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।

Related Posts

सुकुमबासीलाई लालपुर्जा : रत्ननगरमा जग्गा नापजाँच सुरु

सामाजिक समावेशीकरणका लागि कार्यदल

सुकुमबासीलाई लालपुर्जा : रत्ननगरमा जग्गा नापजाँच सुरु

सुकुमबासीलाई लालपुर्जा : रत्ननगरमा जग्गा नापजाँच सुरु

कोरोनाका चार नयाँ भेरियन्ट फेला

कोभिड सङ्क्रमण : निगरानी र सावधानीप्रति चासो कम

Discussion about this post

अन‌ि यो पनि

देशभर १४१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि
प्रमुख समाचार

थप दुई हजार ४२८ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप दुई हजार ४२८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा...

Read more
टी–ट्वान्टी क्रिकेटमा नेपालद्वारा मलेसिया पराजित

टी–ट्वान्टी क्रिकेटमा नेपालद्वारा मलेसिया पराजित

सुकुमबासीलाई लालपुर्जा : रत्ननगरमा जग्गा नापजाँच सुरु

सामाजिक समावेशीकरणका लागि कार्यदल

सुकुमबासीलाई लालपुर्जा : रत्ननगरमा जग्गा नापजाँच सुरु

सुकुमबासीलाई लालपुर्जा : रत्ननगरमा जग्गा नापजाँच सुरु

Chitwan Post

औद्योगिक क्षेत्रमा ४८ प्रतिशत वैदेशिक लगानी

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : [email protected]

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In