ADVERTISEMENT
११ माघ २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
११ माघ २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

संविधानसभाबाट संविधान नबन्ने दावी

by चितवन पोष्ट
२०७१ बैशाख १९, शुक्रबार ०३:४८ गते
in राजनीति, समाचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेलले अहिलेको संविधानसभाबाट जनताको संविधान नबन्ने दावी गर्नुभएको छ ।
अखिल नेपाल क्रान्तिकारी टे«ड युनियन महासंघ चितवनले १२५ आँै मे दिवसको अवसरमा बिहीबार भरतपुरमा आयोजना गरेको कार्यक्रममा उहाँले नेपाली कांग्रेस र नेकपा एमालेले जनताको संविधान जारी नगरी मात्र एक थान संविधान जारी गर्नेछ भन्नुभयो ।
पहिलो संविधानसभाबाट जनताको संविधान बन्ने निश्चित भएपछि कांग्र्रेस र एमालेले एमाओवादी नेताहरुलाई आफ्नो षडयन्त्रमा पारेर मध्यरात संविधानसभा विघटन गरेको आरोप लगाउनुभयो ।
अबको क्रान्ति पूरा गर्ने जिम्मा आफ्नो पार्टीको रहेको बताउँदै उहाँले जनताको संविधान निर्माणका लागि आफूहरुले सडक सङ्घर्ष गर्ने जानकारी दिनुभयो ।

Related Posts

‘संसद् पुनःस्थापना पहिलो प्राथमिकता’

‘संसद् पुनःस्थापना पहिलो प्राथमिकता’

Chitwan Post

राप्रपाका अगुवा कार्यकर्ता भेला नवलपुरमा

दुई हप्ताभित्र चितवनमा कोरोनाविरूद्ध खोप !

पूर्वी चितवनका दुई सय युवा समाजवादी पार्टीमा प्रवेश

Discussion about this post

अन‌ि यो पनि

धर्म जीवनको खोज हो
विचार

धर्म जीवनको खोज हो

मनुष्यको जीवन जन्मसँगै उपलब्ध हुँदैन । जन्मपछि हामीलाई जीवन निर्माण गर्ने अवसर मिल्दछ । तर, जो मान्छेहरू जन्मनुलाई नै काफी...

Read more
कृषिमा विदेशी लगानी : किसानको दुःखमा माफियाको चलखेल !

विद्यार्थीलाई स्टेसनरी तथा खेलकुदका सामग्री

कृषिमा विदेशी लगानी : किसानको दुःखमा माफियाको चलखेल !

काठमाडौँ ११ ले जित्यो माडी गोल्डकप

कृषिमा विदेशी लगानी : किसानको दुःखमा माफियाको चलखेल !

चनौली रेडक्रस उपशाखाको साधारण सभा

कृषिमा विदेशी लगानी : किसानको दुःखमा माफियाको चलखेल !

वक्तृत्वकलामा जिया प्रथम

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In