ADVERTISEMENT
१० माघ २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१० माघ २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

भ्रष्टाचारविरूद्ध कलाकारको व्यंग्य

by चितवन पोष्ट
२०७१ बैशाख १९, शुक्रबार ०३:४७ गते
in समाचार, समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

नारायणगढ । हास्यव्यंग्य कलाकार मनोज गजुरेल कविहरु अर्जुन पराजुली, लक्ष्मण गाम्नागे, धीरेन्द्र प्रेमर्षिले भ्रष्टाचार र विकृत राजनीतिप्रति व्यंग्य गर्दै आफ्नो कला प्रस्तुत गरेका छन् । कार्यक्रममा गायक शिशिर योगीले देशभक्ति झल्कने गीत प्रस्तुत गरेका थिए । गजुरेलले व्यंग्य भाषण तथा कविहरुले व्यंग्य कविता प्रस्तुत गरेका थिए ।
प्रस्तुति हास्यव्यंग्य क्षेत्रमा नाम कहलिएको संस्था सिस्नुपानी नेपालले चितवनको साहित्य संस्था अक्षर समूहको संयोजनमा बिहीबार नारायणगढको नारायणी कलामन्दिरमा कार्यक्रम गरेकोे हो ।
भ्रष्टाचारविरूद्धको सरकारी निकाय राष्ट्रिय सतर्कता केन्द्रको सहयोगमा सिस्नुपानीले कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा भ्रष्टाचार विरोधी सन्देशहरु प्रस्तुत गरिएको थियो । स्थानीय रुपमा कवि धनराज गिरी र गायक सहन प्रधान तथा अश्मिन घिमिरेको प्रस्तुति पनि सामेल गराइने भुपिनले बताए । कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव लीलामणी पौडेलले सवैले आआफ्नो पेशामा इमान्दार भएर काम गरे भ्रष्टाचार स्वत कम हुने वताउनुभयो । अत्तरियाबाट, नेपालगञ्ज, दाङ, बुटबल हुँदै बिहीबार हुने चितवनमा अन्तिम कार्यक्रम गरिएको थियो ।

Related Posts

मलेशियाबाट १८ नेपालीको शव ल्याइयो

मलेशियाबाट १८ नेपालीको शव ल्याइयो

रामनगरको शंकास्पद बस्तु ‘इट्टा’

रामनगरको शंकास्पद बस्तु ‘इट्टा’

कर्मचारीको राजीनामा र अवकाशपत्रको स्वीकृत स्थानीय तहबाटै

कर्मचारीको राजीनामा र अवकाशपत्रको स्वीकृत स्थानीय तहबाटै

Discussion about this post

अन‌ि यो पनि

मलेशियाबाट १८ नेपालीको शव ल्याइयो
समाज

मलेशियाबाट १८ नेपालीको शव ल्याइयो

काठमाडौँ, १० माघ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए३३० जहाजले मलेशियाबाट १८ वटा नेपाली...

Read more
रामनगरको शंकास्पद बस्तु ‘इट्टा’

दुई ठाउँमा राखिएको शंकास्पद बस्तु इँटा र सिसाको बोतल

नेकपा चितवन (ओली समूह)को सम्पर्क कार्यालय स्थापना

नेकपा चितवन (ओली समूह)को सम्पर्क कार्यालय स्थापना

रामनगरको शंकास्पद बस्तु ‘इट्टा’

रामनगरको शंकास्पद बस्तु ‘इट्टा’

रेलमार्गमा टिकटक बनाउँदा एक पाकिस्तानी युवाको मृत्यु

रेलमार्गमा टिकटक बनाउँदा एक पाकिस्तानी युवाको मृत्यु

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In