भरतपुर । माता तीर्थ औशीका दिन मंगलबार श्री पुष्पाञ्जली हस्पिटल भरतपुरमा बिरामीहरुलाई फलफूल वितरण गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बिरामीहरुलाई फलफूल वितरण गर्नुभएको थियो ।
समग्र आमाहरुको सम्झनामा फलफूल वितरण कार्यक्रम राखिएको अस्पतालका एमडी डा. भोजराज अधिकारीले बताउनुभयो ।
Discussion about this post