ADVERTISEMENT
१० माघ २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१० माघ २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

निर्वाचनबाट एमाओवादीको नयाँ नेतृत्व

by चितवन पोष्ट
२०७१ बैशाख १५, सोमबार ०१:१४ गते
in राजनीति, समाचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

धादिङ । एकीकृत नेकपा माओवादी धादिङले पहिलो पटक निर्वाचन प्रकृयाबाट जिल्ला कार्यसमिति र केन्द्रीय प्रतिनिधिहरुको चयन गरेको छ । पार्टीको संशोधित विधान अनुसार ३८ सदस्यीय जिल्ला कमिटीका लागि ९३ जनाले र १८ जना केन्द्रीय प्रतिनिधिका लागि ४१ जनाले प्रतिस्पर्धा गरेका थिए ।
सहमतिमा नेतृत्व चयन तथा केन्द्रीय प्रतिनिधि चयन गर्ने प्रयास असफल भएपछि  शनिवार दिउँसो पार्टी नेतृत्व निर्वाचनबाट जिल्ला सदस्य र महाधिवेशन प्रतिनिधि चयन गर्ने टुङ्गोमा पुगेको थियो ।
शनिबार साँझ सम्पन्न भएको निर्वाचनमा जिल्लाभरबाट ३२७ प्रतिनिधि सहभागी भएका थिए । निर्वाचन सम्पन्न भएलगत्तै राति नै मतगणना सम्पन्न गरी परिणाम सार्वजनिक गरेको भएपनि मतगणनामा धाँधली भएको भन्दै विवाद सुरु भएपछि आइतबार विहान पुनः मतगणना गरी दिउँसोमात्र परिणाम सार्वजनिक गरिएको थियो । निर्वाचन समितिले आइतबार पत्रकार सम्मेलन गरी घोषणा गरेको नतिजा अनुसार केन्द्रीय प्रतिनिधिमा रामबहादुर भण्डारी, पुष्पविक्रम मल्ल, राजु नेपाल, वेदनिधि अधिकारी, मनराज थापा, विजय बुर्लाकोटी, वीरबहादुर तामाङ, दीपक विश्वकर्मा, शंकर अधिकारी, सीताराम कोइराला, चन्द्रबहादुर सिलवाल, सुदर्शन खतिवडा चयन भएका छन ।
यसैगरी दुर्लभकुमार तामाङ, सिर्जना रिजाल, दीपक लामिछाने, चक्रबहादुर भण्डारी, अर्जुन नगरकोटी र कमल सापकोटा पनि केन्द्रीय प्रतिनिधिमा चयन भएको बताइएको छ ।

Related Posts

‘संसद् पुनःस्थापना पहिलो प्राथमिकता’

‘संसद् पुनःस्थापना पहिलो प्राथमिकता’

Chitwan Post

राप्रपाका अगुवा कार्यकर्ता भेला नवलपुरमा

दुई हप्ताभित्र चितवनमा कोरोनाविरूद्ध खोप !

पूर्वी चितवनका दुई सय युवा समाजवादी पार्टीमा प्रवेश

Discussion about this post

अन‌ि यो पनि

मलेशियाबाट १८ नेपालीको शव ल्याइयो
समाज

मलेशियाबाट १८ नेपालीको शव ल्याइयो

काठमाडौँ, १० माघ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए३३० जहाजले मलेशियाबाट १८ वटा नेपाली...

Read more
रामनगरको शंकास्पद बस्तु ‘इट्टा’

दुई ठाउँमा राखिएको शंकास्पद बस्तु इँटा र सिसाको बोतल

नेकपा चितवन (ओली समूह)को सम्पर्क कार्यालय स्थापना

नेकपा चितवन (ओली समूह)को सम्पर्क कार्यालय स्थापना

रामनगरको शंकास्पद बस्तु ‘इट्टा’

रामनगरको शंकास्पद बस्तु ‘इट्टा’

रेलमार्गमा टिकटक बनाउँदा एक पाकिस्तानी युवाको मृत्यु

रेलमार्गमा टिकटक बनाउँदा एक पाकिस्तानी युवाको मृत्यु

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In