भरतपुरमा रेस्क्यु उडान

अन‌ि यो पनि

भरतपुर । भरतपुर विमानस्थलमा मंगलबार लकडाउनपछिको विमानको पहिलो रेस्क्यु उडान भएको छ । तारा विमानको सो उडान मंगलबार ४ः३० बजेको समयमा भएको हो । प्रसूतिको बिरामी लिन सो विमान काठमाडौँबाट भरतपुर आएको थियो ।

भरतपुरका विमानस्थलका प्रमुख पवन गौतमका अनुसार नियमित उडान सुरू भइनसकेको र यसअघि पनि हेलिकप्टरबाट रेस्क्यु उडान भइसकेका छन् ।

कोरोना भाइरसबाट बच्ने सम्पूर्ण सुरक्षा अपनाएर रेस्क्यु उडान हुने गरेको उनले बताए ।

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया