चितवनमा थपिए पाँच जना संक्रमित

अन‌ि यो पनि

भरतपुर । चितवनमा आइतबार फेरि पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भरतपुर महानगरपालिका वडा नं ५, १५, १६ र २४ का एक जना महिलासहित पाँचजनामा कोरोना संक्रमण पुष्टि भएको हो।

शनिबार राति कुल १२९ वटा नमुना परीक्षण हुँदा बाँकी १२४ वटा नमुनाको नतिजा भने नेगेटिभ आएको भरतपुर कोभिड–१९ प्रयोगशाला प्रमुख डा नीतु अधिकारीले जानकारी दिइन्।

प्रतिकृया

मुख्य समाचार

प्रकाशनको एक वर्षपछि सार्वजनिक भयो ‘अजिब मान्छे’

चितवन । गत वर्ष नै प्रकाशन भएको पुस्तक ‘अजिब मान्छे’ शनिबार सार्वजनिक गरिएको छ। लेखक सीताराम कोइरालाको पाँचौँ कृतिको...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया