७० संक्रमित थपिए, आज डिस्चार्ज हुने ४३१

अन‌ि यो पनि

काठमाडौँ । नेपालमा शनिबार ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अद्यावधिक गरेको विवरणअनुसार एकैदिन ७० जनामा संक्रमण देखिएको हो । यसरी कोरोना संक्रमितको संख्या १६७१९ पुगेको छ ।
प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घन्टामा थप ४३१ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या ८४४२ पुगेको छ ।

हाल २३ हजार ९१० जना क्वारेन्टाइनमा र ८ हजार २३९ जना आइसोलेसनमा रहेका छन् ।

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया