धादिङ । धादिङको महादेवबेसीवाट पव्लिक संचार मासिक पत्रिकाको प्रकाशन आरम्भ गरिएको छ । नेपाल पत्रकार महासंघ धादिङ शाखाका अध्यक्ष नवराज छत्कुलीले पत्रिकाको बिहीवार पत्रिकाको विमोचन गरेका छन । सदरमुकाम भन्दा वाहिर रहेर विकास ,सामाजिक परिवर्तन र समसामयिक बिषयका बिषयवस्तु समेटेर पत्रिका प्रकाशन गर्न लागिएको पत्रिकाका सम्पादक तथा प्रकाशक कुमार विश्वकर्माले वताए ।
Discussion about this post