बुद्धिचाल प्रतियोगितामा त्रिपाठी प्रथम

अन‌ि यो पनि

भरतपुर । इच्छाकामना स्पोर्टस् क्लबद्धारा आयोजित बुद्धिचाल प्रतियोगितामा राजु त्रिपाठी प्रथम भएका छन् ।

सुरक्षा तरीका अपनाउँदै सामाजिक दुरी कायम राखी आयोजना गरिएको प्रतियोगितामा प्रताप गुरुङ दोस्रो र चुडामणी आले तृतिय भएको क्लबका संयोजक प्रकाश त्रिपाठीले जानकारी दिए । स्वीस प्रणालीमा आधारित लिग शैलिमा भएको प्रतियोगितामा १२ खेलाडी सहभागी थिए ।

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया