भरतपुर । नेपाल विद्यार्थी संघ स्कुल अफ हेल्थ साइन्सको गत महिना सम्पन्न विशेष भेलाले सन्तोष पोखरेललाई अध्यक्ष निर्वाचित गरेको थियो । पोखरेलको समितिले कार्य समिति विस्तार गरेको छ ।
वरिष्ठ उपाध्यक्षमा नारायण पोखरेल, उपाध्यक्षहरुमा सुदर्शन उप्रेती, विज्ञान पोखरेल र अनिश क्षत्री रहेका छन् । यस्तै सचिवमा अनुप सुवेदी, सहसचिवमा सम्झना खड्का, कोषाध्यक्षमा गणेश गुरुङलगायत छन् ।
–मोनिका रेग्मी (प्रशिक्षार्थी)
Discussion about this post