जसपाको विरोध प्रदर्शन

अन‌ि यो पनि

चितवन । जनता समाजवादी पार्टी (जसपा)ले नागरिकता विधेयकको विभेदकारी प्रावधान हटाउन माग गर्दै प्रदर्शन गरेको छ।

विदेशी बुहारीलाई ७ वर्षपछिमात्रै अंगिकृत नागरिकता दिने विदेशी ज्वाइँलाई नागरिकता नदिने प्रावधानविरुद्ध राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीका शीर्ष नेताहरुले प्रदर्शन गरेका हुन्। केन्द्रीय तहबाटै भएको निर्देशनअनुसार चितवनमा पनि जनता समाजवादी पाटीले विरोध प्रदर्शन गरेको छ।

पार्टीको केन्द्रीय निर्देशनअनुसार जिल्ला कमिटीसँगै भातृ संगठनहरूले आन्दोलन गरेको समाजवादी विद्यार्थी युनियन चितवनका अध्यक्ष अनुज जोशीले जानकारी दिए।

मंगलबार पार्टी कार्यालयबाट निस्केको र्‍यालीसहितको आन्दोलन भरतपुरको चौबीसकोठी पुगेर सभामा परिणत भएको थियो।

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया