अनुदानका सामग्री हस्तान्तरण

अन‌ि यो पनि

नवलपरासी । पूर्वी नवलपरासीको कावासोती नगरपालिका १४ का व्यावसायिक पशुपालक किसानहरुलाई अनुदानका यान्त्रीकरण मंगलबार हस्तान्तरण गरिएको छ ।

व्यावसायिक पशुपालक किसानहरुका लागि छुट्टाइएको ६ लाख १६ हजार रूपैयाँबराबरको छाँटी काट्ने, घाँस काट्ने मेसिन, ट्रलीलगायतका यान्त्रीकरण सामानहरु किसानहरुलाई हस्तान्तरण गरिएको हो ।

१४ नम्बर वडाका सदस्य दानबहादुर चौधरीको उपस्थितमा हस्तान्तरण गरिएको हो । नगरपालिकाको ५० प्रतिशत अनुदान र ५० प्रतिशत लागत सहभागितामा उपकरणहरु खरिद गरिएको दाजुभाइ कृषि समूहका अध्यक्ष ध्रुवकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिकृया

मुख्य समाचार

प्रकाशनको एक वर्षपछि सार्वजनिक भयो ‘अजिब मान्छे’

चितवन । गत वर्ष नै प्रकाशन भएको पुस्तक ‘अजिब मान्छे’ शनिबार सार्वजनिक गरिएको छ। लेखक सीताराम कोइरालाको पाँचौँ कृतिको...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया