१४ जनाले गरे रक्तदान

अन‌ि यो पनि

भरतपुर । नेपाल स्वास्थ्य प्राविधिक संघले आयोजना गरेको खुला रक्तदान कार्यक्रममा दुई जना महिलासहित १३ जनाले रक्तदान गरेका छन् ।

चितवनमा रक्त अभाव भएको गुनासो बढेपछि संघले ४२औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको जिल्ला अध्यक्ष विष्णुप्रसाद सापकोटाले जानकारी दिए ।

कार्यक्रम संयोजक मीना कुँवरको संयोजकत्वमा भएको कार्यक्रममा संघका केन्द्रीय महासचिव गणेश श्रेष्ठ, राष्ट्रिय स्वास्थ्यकर्मी संघका केन्द्रीय उपाध्यक्ष रामहरि ढकाललगायतको उपस्थिति थियो ।

कार्यक्रम संयोजक कुँवरले रगत दान गरेर कार्यक्रमको सुरूवात गरेकी थिइन् ।

प्रतिकृया

मुख्य समाचार

प्रकाशनको एक वर्षपछि सार्वजनिक भयो ‘अजिब मान्छे’

चितवन । गत वर्ष नै प्रकाशन भएको पुस्तक ‘अजिब मान्छे’ शनिबार सार्वजनिक गरिएको छ। लेखक सीताराम कोइरालाको पाँचौँ कृतिको...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया