हंसको रोपाइँ कार्यक्रम

अन‌ि यो पनि

भरतपुर । धान दिवसको अवसरमा भरतपुर–१५ स्थित हंस प्राङ्गारिक कृषि फार्म तथा अनुसन्धान केन्द्रले रोपाइँ कार्यक्रम गरेको छ । कार्यक्रममा गोरूको प्रयोगले मेलो बनाएर रोपाइँ गरिएको थियो ।

हंस बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष दिनेशकुमार चुकेले नेपाली समाजको मुख्य खाद्यबाली धान भएको बताउँदै आधुनिक कृषि प्रणालीमा ध्यान दिनुपर्ने बताए ।

प्रतिकृया

मुख्य समाचार

प्रकाशनको एक वर्षपछि सार्वजनिक भयो ‘अजिब मान्छे’

चितवन । गत वर्ष नै प्रकाशन भएको पुस्तक ‘अजिब मान्छे’ शनिबार सार्वजनिक गरिएको छ। लेखक सीताराम कोइरालाको पाँचौँ कृतिको...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया