आदर्श नारी कल्याण कोषको स्थापना

अन‌ि यो पनि

भरतपुर । आदर्श नारी विकास केन्द्रले आदर्श नारी कल्याण कोषको स्थापना गरेको छ । संस्थाको कार्यालय भरतपुरमा दिगो विकाससँगै पारस्परिक एकता कायम गर्न कल्याण कोष बनाइएको हो ।

कोषमा संस्थाका आजीवन, साधारण सदस्य, कर्मचारी र आदर्श अभियानमा जोडिएका महिलाहरु सदस्य बन्न पाउनेछन् ।

आदर्श साथी बनेर सहयोगीको भूमिका निर्वाह गर्ने बानीको विकासका लागि कोषको स्थापना गरिएको संस्थाकी अध्यक्ष मीना खरेलले जानकारी दिइन् ।

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया