‘जुम’ सफ्टवेयरबाट नीतिसम्बन्धी छलफल

अन‌ि यो पनि

भरतपुर । बोस्टन इन्टरनेसनल कलेजअन्तर्गत स्थापना भएको बिआइसी रिसर्च ल्याबको सहकार्यमा ‘जुम’ सफ्टवेयरको माध्यमबाट नेपालको बजेट र यसको कार्यन्वयनको लागि मौद्रिक नीतिसम्बन्धी छलफल भएको छ ।

छलफलमा नेपाल राष्ट्र बैँकका वरिष्ठ अर्थशास्त्री तथा अनुसन्धानकर्ताका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा, डा. दधी अधिकारी, चुननारायण श्रेष्ठ, युगराज ओस्ती र जनार्दन बरालको उपस्थिति रहेको थियो ।

सहजकर्ताको भूमिकामा बोस्टन इन्टरनेसनल कलेजका संकाय सदस्य लीलाराज लोहनी र रिसर्च ल्याबकी संयोजक सुमिना प्रधान रहेका थिए ।

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया