बारामा धान दिवस

अन‌ि यो पनि

बारा । बाराको परसौनी गाउँपलिकाद्वारा आयोजित राष्ट्रिय धान दिवस कार्यक्रम सम्पन्न भएको छ ।

परसौनी गाउँपालिका वडा नं ७ मा गाउँपालिकाले धान दिवस मनाएको छ । परसौनी गाउँपालिका वडा न ७ का वडा अध्यक्ष राममनि गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. ७ स्थित बन्जरियामा धान रोपेर दिवस मनाएका हुन् ।

प्रमुख अतिथि गाउँपालिका अध्यक्ष भोलाप्रसाद गुप्ताको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो ।

प्रतिकृया

मुख्य समाचार

प्रकाशनको एक वर्षपछि सार्वजनिक भयो ‘अजिब मान्छे’

चितवन । गत वर्ष नै प्रकाशन भएको पुस्तक ‘अजिब मान्छे’ शनिबार सार्वजनिक गरिएको छ। लेखक सीताराम कोइरालाको पाँचौँ कृतिको...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया