१. देशको रोग
राजनीतिक अस्थिरता
कबाडी नेता !
२. धेरै फरक छ
व्यवस्था परिवर्तन
र सत्ताबदली !
३. डरैडर भो
घरबाहिर गए
शत्रु कोरोना !
४. सफेद झूट
कि परराष्ट्रमन्त्री
प्रधानमन्त्री ?
५. घाँटी जोडियो
गुन्डा र नेताको नै
जनता त ट्वाँ !
espeshal2023@gmail.com