पाँच हाइकु

अन‌ि यो पनि

१. देशको रोग
राजनीतिक अस्थिरता
कबाडी नेता !

२. धेरै फरक छ
व्यवस्था परिवर्तन
र सत्ताबदली !

३. डरैडर भो
घरबाहिर गए
शत्रु कोरोना !

४. सफेद झूट
कि परराष्ट्रमन्त्री
प्रधानमन्त्री ?

५. घाँटी जोडियो
गुन्डा र नेताको नै
जनता त ट्वाँ !

[email protected]

प्रतिकृया

मुख्य समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बहस पुनः सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि पुनः आजदेखि बहस सुरु भएको छ । सर्वोच्च...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया