आज ५९३ संक्रमित, २६९८ डिस्चार्ज, संक्रमित ११७५५

अन‌ि यो पनि

काठमाडौँ । नेपालमा ५९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अद्यावधिक गरेको विवरणअनुसार एकैदिन ५९३ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घन्टामा देशभरिका २२ वटा प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ५९३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै सङ्क्रमितको सङ्ख्या ११७५५ पुगेको छ ।

नेपालमा हालसम्म २६ जनाको मृत्यु भएको छ । प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घन्टामा थप ४८ जना उपचारपछि निको भएर घर फर्किएका छन् । जसमा जसमा ८ महिला र ४० पुरुष छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या २६९८ पुगेको छ । जसमा २२४ महिला र २४७७ पुरुष रहेका छन् ।

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...