आज ४३४ संक्रमित, २६५० डिस्चार्ज, संक्रमित ११ हजार नाघ्यो

अन‌ि यो पनि

काठमाडौँ । नेपालमा ४३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अद्यावधिक गरेको विवरणअनुसार एकैदिन ४३४ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घन्टामा देशभरिका २२ वटा प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ४३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै सङ्क्रमितको सङ्ख्या १११६२ पुगेको छ । जसमा ११४२ महिला र १००२० पुरुष रहेका छन् ।

नेपालमा हालसम्म २६ जनाको मृत्यु भएको छ । प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घन्टामा थप ३१२ जना उपचारपछि निको भएर घर फर्किएका छन् । जसमा जसमा १९ महिला र २९३ पुरुष छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या २६५० पुगेको छ । जसमा २१६ महिला र २४३७ पुरुष रहेका छन् ।

प्रतिकृया

मुख्य समाचार

नेपाल प्रहरीका १६ डिआइजीको सरुवा, फेरिए सातै प्रदेशका प्रहरी प्रमुख

काठमाडौँ ०७ असार । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरिएको छ। गृहमन्त्रीस्तरीय निर्णयले उनीहरुको सरुवा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया