गैँडाकोटको बजेट ७१ करोड ३२ लाख

अन‌ि यो पनि

गैँडाकोट । गैँडाकोट नगरपालिकाले आर्थिक वर्ष २०७७/ ७८ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

नगरको सातौँ नगर सभामा कुल ७१ करोड ३२ लाख ४९७ रूपैयाँ बराबरको बजेटसहित नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो ।

गैँडाकोट नगर प्रमुख छत्रराज पौडेलले नगरको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नगर उपप्रमुख विष्णुकुमारी कँडेलले विनियोजित बजेट प्रस्तुत गरेकी थिइन् ।

प्रतिकृया

मुख्य समाचार

नवलपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघ्यो

नवलपुर, ३० जेठ । नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय नाघेको छ । आइतबार थप ३ जनाको निधन...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया