माडी नपाको प्रमुख अतिथि ‘श्रीमान श्रीमतीको जोडी’

अन‌ि यो पनि

भरतपुर । दलित र गैर दलित बीच विवाह गरेर जातिय विभेद विरुद्धको उदाहरणीय सन्देश दिएको एक जोडीलाई माडी नगरपालिकाले प्रमुख अतिथि बनाएको छ । पाचाँै नगरसभाको उद्घाटन सत्रमा बुधबार माडी निवासी शिवजी गायक र सचिता तिवारीको जोडीलाई नगरपालिकाले प्रमुख अतिथि बनाएको हो ।

शिवजी र सचिताको जोडीले जातीय विभेद विरुद्धको आवाजलाई व्यवहारमै उतारेको माडी नगरपालिका प्रमुख ठाकुर ढकालले वताए । जोडीलाई प्रमुख अतिथि बनाएर समाजमा सकारात्मक सन्देश दिन खोजिएको उनले वताए ।

प्रतिकृया

मुख्य समाचार

नेपाल प्रहरीका १६ डिआइजीको सरुवा, फेरिए सातै प्रदेशका प्रहरी प्रमुख

काठमाडौँ ०७ असार । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरिएको छ। गृहमन्त्रीस्तरीय निर्णयले उनीहरुको सरुवा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया