ADVERTISEMENT
१४ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१४ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

दोहोरो लेखा तालिम

by चितवन पोष्ट
२०७१ बैशाख ८, सोमबार ०२:०६ गते
in समाचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । उद्योगी व्यवसायीहरुको लागि संचालित मूल्य अभिवृद्वि करमा आधारित दोहोरो लेखा तालिम आइतबार भरतपुरमा सम्पन्न भएको छ । चितवन उद्योग संघ र औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको संयुक्त आयोजनामा भएको पा“च दिने तालिममा चितवन उद्योग संघमा आवद्ध व्यवसायीहरुको सहभागिता रहेको थियो ।
मूल्य अभिवृद्वि करको विषयमा धेरै व्यवसायीहरुलाई जानकारी नहु“दा समस्या निम्तिने गरेपछि तालिमको आयोजना गरिएको हो । तालिममा रामचन्द्र सुवेदी र सुन्दरश्याम घिमिरेले प्रशिक्षण दिएका थिए । तालिममा संघका २५ जना सदस्यहरुको सहभागिता रहेको थियो ।
तालिमको समापन समारोहमा चितवन उद्योग संघका पूर्वअध्यक्ष हरिप्रसाद सुवेदी, औद्योगिक व्यवसाय विकास प्रतिष्ठान भरतपुरका प्रमुख रामचन्द्र सुवेदी, सहभागीहरुको तर्फबाट महादेव शर्माले मन्तव्य व्यक्त गरेका थिए । पा“च दिने तालिमबाट मूल्य अभिवृद्वि करसम्बन्धी धेरै कुरा सिकेको भन्दै प्रशिक्षार्थीहरुले खुसी व्यक्त गरेका थिए ।
कार्यक्रम चितवन उद्योग संघका गोष्ठी सेमिनार समितिका संयोजक सूर्यप्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Related Posts

Chitwan Post

विद्यार्थीलाई स्वीटर वितरण

Chitwan Post

महिलालाई बाख्रापालन तालिम

भोलिदेखि काठमाडौंमा सप्ताहव्यापी सहिद दिवस

भोलिदेखि काठमाडौंमा सप्ताहव्यापी सहिद दिवस

Discussion about this post

अन‌ि यो पनि

हेटौँडामा आइपुग्यो ‘कोभिसिल्ड’ : बागमती प्रदेशमा ३५ खोप केन्द्रबाट सेवा दिने
समाज

हेटौँडामा आइपुग्यो ‘कोभिसिल्ड’ : बागमती प्रदेशमा ३५ खोप केन्द्रबाट सेवा दिने

हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडामा कोरोना भाइरसविरूद्धको खोप ‘कोभिसिल्ड’ आइपुगेको छ । बागमती प्रदेशका करिब ६३ हजार जनालाई पहिलो...

Read more
बढ्दो बलात्कारका घटना

दुवै मिर्गौला फेल भएपछि सहयोगको अपिल

नेकपा फुट्दैमा लालपुर्जा वितरण रोकिँदैन : ज्ञवाली

नेकपा फुट्दैमा सुकुमबासीलाई लालपुर्जा वितरणको काम नरोकिने

बढ्दो बलात्कारका घटना

पृथ्वी रागमार्गमा फस्टाउँदै माछाको व्यापार

Chitwan Post

जालसाजी आरोपमा वडा अध्यक्षविरूद्ध मुद्दा

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In